चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा रकाल निर्वाचित

विकल्प न्यूज/बेनी असोज१०गते।  नेपाल चेम्वर अफकमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल चयनहुनुभएको छ । शनिबार सम्पन्न प्रथमबार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेज प्रालिका संचालक समेत रहेका युवा व्यवसायीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिकोे बरिष्ठ उपाध्यक्ष यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा,गंगा केसी,महासचिवमा संम्झना अधिकारी,कोषाध्यक्ष कुलबहादुर बोहोरा, सचिव प्रविन सापकोटा … Continue reading चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा रकाल निर्वाचित